Central Animal Quarantine Office Nepal

Project Components
पशु पशजन्य पदार्थ तथा पशु उत्पादन सामाग्री पैठरी गर्दा अपनाउनु पर्ने प्रक्रिया र विघि

कुखुराका चल्ला, जैविक पदार्थ खोप माछाका भुरा, तथा दाना पैठारी गर्दा पशु सेवा विभागको स्वीकृति तथा सिफारिस लिएर मात्र पैठारी गर्न सकिने छ ।

कुनै पनि पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्री आयात गर्दा नाकामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टमा परीक्षण गराइ क्वारेन्टाइन प्रमाण पत्र लिए पछि मात्र पैठरी गर्न सकिन्छ ।

पैठरी गरिने सामाग्रीको साथमा निकाशी गर्ने देशको आघिकारिक संस्था वा पदाघिकारिबाट स्वास्थ्य प्रमाण पत्र लिएर मात्र पैठरी गर्न सकिन्छ ।

पशुपंन्छी पैठरी गर्दा बाटोमा कुनै पशु मर्न गएमा तुरुन्त पशु क्वारेन्टाइनलाई जानकारी गराउनु पर्ने छ ।

नाकामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टलाई पैठरी गरिन लागिएका पशु वस्तु जाँच गर्न, खोप लगाउनु तथा रोग परीक्षणको लागि आवश्यक नमुना संकलन गर्नमा आवश्यक सहयोग गर्न पर्ने छ ।

पशुपंक्षी ढुवानी गर्दा बाहनको क्षमता भन्दा बदी राख्न पाईने छैन ।

बिक्री वितरण लागि पैठारी गरिएका पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्री बिक्री वितरण भै नसकदा सम्म क्वारेन्टाइन चेकपोष्टले प्रदान गरेको क्वारेन्टाइन प्रमाण पत्र साथमा राख्नुपर्ने छ ।

पैठरी गर्दा पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन मापदण्ड अनुसार भइको सामाग्री मात्र पैठरी गर्नुपर्ने छ ।

अन्य जानकारी लागि नजिकको पशु क्वारेन्टाइन चेकपोष्ट, पशु क्वारेन्टाइन कार्यालय तथा केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय वुढानिलकण्ठ काठमाडौंमा सर्म्पर्क राख्न सकिने छ ।

Central Animal Quarantine Office Nepal
क्वारेन्टाइन प्रक्रिया प्रति सचेत रहौं । स्वास्थ्य र आधिकारिक पशु तथा पशुजन्य पदार्थको मात्र कारोबार गरौ । अन्यथा पशु तथा ऎन २०५५ अनुसार कार्बाही गरिने जानकारी गराइन्छ ।