नेपाल सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
पशु सेवा विभाग
पशु स्वास्थ्य निर्देशनालय
केन्द्रिय पशु क्वारेन्टाईन कार्यालय
बुढानिलकण्ठ काठमांडू नेपाल
English || Nepali
Chief Veterinary Officer

Dr. Ram Nandan Tiwari

हाम्रोबारे

पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामागी्रमा कुनै रोग लागेको छ छैन भन्ने कुरा एकिन गर्न पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीलाई कुनै खास ठाउमा तोकिएको अवधिभर परीक्षणको लागि एक

पूरा पढ्नुहोस् ->

हाम्रो सेवाहरु

१)क्वारेन्टाइन नियम कानून लागु गर्ने निकायहरु जस्तै भंसारक्वारेन्टाइनप्रहरी प्रशासनसरकारी वकिल आदि विच केन्द्रमाक्षेत्रमा तथा जिल्लामा समन्वय कायम गरि कार्यक्रम संचालन गर्दै जाने ।


पूरा पढ्नुहोस् ->
सुचना अधिकारी

केशब कुमार सिँ.

 


भुक्तानीका लागि प्राप्त विलहरुको सार्वजनिकरण
डाउनलोड

परिचय

पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामागी्रमा कुनै रोग लागेको छ छैन भन्ने कुरा एकिन गर्न पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीलाई कुनै खास ठाउमा तोकिएको अवधिभर परीक्षणको लागि एकैसाथ वा छुट्टा छुट्टै राखिने कार्यलाई पशु क्वारेन्टाइन भनिन्छ ।


नेपाल एक भूपरिवेष्ठित मुलुक हो । छिमेकी राष्ट्र भारतसंग जोडिएको सिमानामा करीब १७०० किलोमिटर खुल्ला सिमाना रहेको छ। खुल्ला सिमाना भएको कारण आवत जावत गर्ने पशुपंक्षिको निगरानी र तिनीहरुबाट भित्रिन सक्ने संक्रामक रोगहरुको नियन्त्रण गर्न पशु क्वारेन्टाइनलाई व्यव्स्थित पारेर लैजानु आजको आवश्यकता छ । यसको साथै अन्य मुलुकबाट हवाइ मार्ग हुदै पशुपंक्षिहरुको माध्यमबाट फैलन सक्ने संक्रामक रोगको बारेमा पनि सोच्न आवश्यक हुन्छ । तसर्थ बिद्यमान आन्तरिक तथा नाका क्वारेन्टाइनलाई व्यवस्थित गर्दै लैजानु पर्ने देखिन्छ ।

नवीनतम अपडेट

Copyright © 2018 Central Veterinary Laboratory All Rights Reserved
Designed   Develop by Techno Universal Pvt. Ltd.